#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1286413756805547989527497130
नेपाल167193882398442
प्रदेश १

पत्रकारको विरोधमा प्रहरीको अवरोध

पाँचथरका पत्रकारहरुको आन्दोलनमा स्थानीय प्रशासनले अवरोध गरेको छ। नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरको अगुवाइमा बिहीबार धर्ना दिन जिल्ला प्रशासन कार्यालय परिसरमा पुगेका पत्रकारलाई प्रहरीले अवरोध गरेको हो ।प्रशासनको गेट भित्र प्रवेश गरेर कार्यालयको मुल ढोकामा धर्ना दिन हिँडेका पत्रकारलाई