#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1221196255315345558627102947
नेपाल165313586057891
प्रदेश ४

लमजुङ जिल्ला अस्पतालमा पत्रकारलाई ५० प्रतिशत छुट

लमजुङ । बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला सामुदायिक अस्पताल लमजुङले पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिने भएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा लमजुङमा आबद्ध र जिल्लाको विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारलाई अस्पतालले उपचारमा ५० प्रतिशत छुट दिने भएको हो

प्रदेश ३

पत्रकारलाई दशैँ पेश्की दिन माग

काठमाडौँ, नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले चाडपर्व नजिकिँदै गर्दा समेत एकाधबाहेक ठूला सञ्चारगृहले अहिलेसम्म श्रमजीवी पत्रकार ऐन बमोजिमको न्यूनतम पारिश्रमिक तथा दशैँ पेश्की उपलव्ध नगराएकामा आपत्ति जनाएको छ । ती सञ्चारगृहले सूचना तथा प्रसारण विभागको प्रेसपास प्रयोजनार्थ पत्रकारको तलबी विवरण