#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
समाचार

पत्रकार आचारसंहिता उल्लंघन गरे अनलाईनको सूचिकरण रद्द हुने

काठमाडौं । आचारसंहिता उल्लंघन गरे अनलाइन सुचीकरण रद्द हुने भएको छ । प्रेस काउन्सिल नेपालले पटक–पटक सचेत गराउँदा पनि पत्रकार आचारसंहिता पालना नगर्ने अनलाइन सञ्चारमाध्यमहरूको सूचीकरण रद्द गर्ने भएको हो । प्रेस काउन्सिल नेपाल अन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको केही दिनअघि