#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1149806653540044454246517242
नेपाल157843492036547
प्रदेश ३

पुडासैनी प्रकरणमा साक्षीको बकपत्र

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु भएको छ । चितवन जिल्ला अदालतले वादी र प्रतिवादी दुवै तर्फको साक्षीसँग बकपत्र लिइरहेकोे छ । आरोपित रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीका

समाचार

रविको उजुरीमा उच्चले जिल्ला अदालतको आदेश मगायो

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा पाटन उच्च अदालत हेटौँडा इजलासले जिल्ला अदालतबाट आदेशको सक्कल विवरण झिकाउने आदेश गरेको छ । जिल्ला अदालत चितवनको निर्णयबिरुद्ध पुनरावेदनमा आएका टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको रिट निवेदनमाथि सुनुवाई

समाचार

पुडासैनी मृत्यु प्रकरणः रविले दिए यस्तो बयान

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपीको बयान सकिएको छ । चितवन जिल्ला अदालतमा आरोपीहरू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको बयान सकिएको हो । बयान सकिएसँगै थुनछेक बहस सुरु भएको छ । बयान दिने क्रममा रविले

समाचार

पुडासैनी मृत्यु प्रकरणः रवि र युवराजको बयान सकियो, थुनछेक बहस सुरु

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका तीनै जना आरोपीको बयान सकिएको छ । चितवन जिल्ला अदालतमा आरोपीहरू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको बयान सकिएको हो । बयान सकिएसँगै थुनछेक बहस सुरु भएको छ । सोमबार जिल्ला

समाचार

रवि लामिछानेसहित ३ जनाविरुद्ध मुद्दा दर्ता, थुनछेक बहस सुरू

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ । आत्महत्या दुरुत्साहन अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले मुद्दा दर्ता गराएको हो । चितवन प्रहरीले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी

समाचार

पुडाशैनी मृत्यु प्रकरणः अनुसन्धान फाइल सरकारी वकिलसामु पेश

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धानसहितको राय प्रतिवेदन मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । प्रहरीले आत्महत्या र

समाचार

रवि लामिछाने अझै ५ दिन प्रहरी हिरासतमै रहने

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध थप अनुसन्धान गर्न पुनः ५ दिनको म्याद थप गरिएको छ । चितवन जिल्ला अदालतले रविसहित न्यूज २४ टेलिभिजनका पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता

समाचार

पत्रकार पुडासैनीको मृत्यु रहस्यमय बन्दै, मोवाइलमा भेटियो १० मिनेटको भिडियो

चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर

समाचार

पत्रकार पुडासैनीको आत्महत्या कि हत्या ? घटना रहस्यमय

काठमाडौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । रिर्पोटिङको लागि वीरगञ्जन जान भनेर

समाज

माउन्टेन टीभीका पत्रकार शालिकराम पुडासैनीले गरे आत्महत्या

काठमाडौं । माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा पत्रकार पुडासैनीले झुण्डिएर आत्महत्या गरेका हुन् । सोमबार दिउँसो ३ः३० बजे होटलको २०२ नम्बर कोठामा बास बसेका थिए । उनलाई खाना खान