#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1155668153677644844136535492
नेपाल157843492036547
समाचार

पत्रकार पुडासैनीको आत्महत्या कि हत्या ? घटना रहस्यमय

काठमाडौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । रिर्पोटिङको लागि वीरगञ्जन जान भनेर

समाचार

सुर्खेतमा टिपरको ठक्करबाट पत्रकारको मृत्यु, ब्याक गरेर किचेको आरोप

सुर्खेत । टिपरको ठक्करबाट सुर्खेतमा एक पत्रकारको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा बा ५ ख १६८३ नम्बरको टिपरले ठक्कर दिँदा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव नन्दबहादुर गेलाङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ । रुकुम पश्चिमबाट आइरहेको

समाचार

नेकपाले आफु निकटका पत्रकारलाई धुम्बाराहीमा बोलाएर सम्झायो

काठमाडौं । सत्तारुढ दल नेकपाले आफु निकटमा पत्रकारहरुसँग छलफल गरेको छ । नेकपा मुख्यालय धुम्बाराहीमा बोलाएर नेकपाले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकबारे छलफल गरेको हो । उक्त विधेयकका विषयमा नेकपाले आफु निकटका पत्रकारहरुलाई सम्झाई बुझाई गरेर पठाएको हो

समाचार

देशभरका पत्रकारहरु किन आन्दोलित ?

काठमाडौं । यतिबेला देशभरका पत्रकार आन्दोलनमा छन् । सधैभर अरुको बारेमा जानकारी गराउने पत्रकारहरु यतिबेला आफ्नै पेशा संकटमा पर्ने भएपछि आन्दोलनमा होमिएका हुन् । उनीहरुको एउटा मात्र माग हो, ‘हामीलाई स्वतन्त्रतापूर्वक लेख्ने देऊ ।’ सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल

समाचार

पत्रकारलाई एक करोड जरिवाना गर्ने प्रस्तावबाट प्रदेश २ को सरकार पछि हट्यो

जनकपुरधाम । अन्ततः प्रदेश २ सरकार पत्रकारलाई एक करोडसम्म जरिवाना गर्ने प्रस्तावबाट पछि हटेको छ । बिहीबार प्रदेशसभामा दर्ता भएको सञ्चारसम्बन्धी विधेयकमा प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियतामा आँच आउने विषय प्रकासन तथा प्रशारण गरेमा ५० लाखदेखि एक करोडसम्म जरिवाना

समाचार

कुन अमेरिकी पत्रकारलाई मृत्युदण्ड दिईयो ?

काठमाडौं । सरकारले मिडियालाई नियन्त्रण गर्न संसदमा ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ दर्ता भएको छ । त्यसमाथि बहस पैरवी भईरहेको छ । उक्त विधेयकविरुद्ध पत्रकार आन्दोलनमा छन् । त्यसको अगुवाई नेपाल पत्रकार महासंघले गरिरहेको

समाचार

सरकारलाई पत्रकारहरुको यस्तो चेतावनी (भिडियोमा)

काठमाडौं । नेपाली सञ्चारमाध्यमका सम्पादकहरुले सरकारले ल्याएको मिडियासम्बन्धि विधेयक मान्य नहुने चेतावनी दिएका छन । सरकारले संघीय संसदमा दर्ता गराएको मिडियासम्बन्धि विधेयकका विषयमा काठमाडौंमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सम्पादकहरुले सरकारले संविधानको भावना विपरित सो विधेयक ल्याएको भन्दै आपत्ति पनि जनाएका

समाचार

चन्द्रप्रसाद आचार्य हत्या प्रकरणमा छोराछोरीले किटान गरे प्रहरीका २७ गल्ती

काठमाडौं । सुर्खेत विरेन्द्रनगर–१ का ४५ वर्षीया चन्द्र प्रसाद आचार्यको हत्या भएको अढाई महिना वितिसकेको छ । घटनामा संलग्न कोही पनि पक्राउ पर्न सकेका छैनन् । प्रहरीले यो घटनालाई अझै पनि हत्या भनिरहेको छैन् । यसलाई संकास्पद घटना भनेको छ

समाचार

नेपाल पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ । संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधान सच्याउन माग गर्दै महासंघले आन्दोलनको घोषणा गरेको हो । सरोकारवाला पक्षसँग छलफल र सहमतिविना ल्याइएको विधेयकका प्रावधानले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने र मिडिया

समाचार

धनगढीमा एक पत्रकार कुटिए

धनगढी । रिर्पोटिङमा गएका एक पत्रकार कुटिएका छन् । दिनेश एफएम र खबरमा कार्यरत पत्रकार जनक विष्ट कुटिएका हुन् । धनगढीका व्यापारी तेजेन्द्र थापाले उनीमाथि कुटपिट गरेका हुन् । धनगढीको मुख्य बजारमा रहेको त्रिनगर माविले भाडामा दिएका सटरको रिर्पोटिङ गर्न

प्रदेश

३ महिलालाई बलात्कार गरेको आरोपमा पत्रकार नै पक्राउ

दाङ । बलात्कार गरेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । दुई करोडभन्दा बढी ठगी र तीन महिलालाई बलात्कार गरेको आरोपमा दाङ प्रहरीले एक पत्रकारलाई पक्राउ गरेको हो । तुलसीपुर उपमहानगरपालिका-११ उरहरी बलेगनार घर भई हाल घोराही उपमहानगरपालिका १५ मा

राष्ट्रिय

मिडियामा महिलाः चुनौतीको चाङसँगै अवसरको बिटो

(सुजाता मुखिया)  हाम्रो समाजले महिलालाई केवल गृहणीको रुपमा उभ्याउने गरेको छ । महिला भनेको ति हुन्, जसले घर सम्हाल्नुपर्छ । भात पकाउनुपर्छ । जुठो भाँडा माझ्नुपर्छ । बालबच्चा स्याहार्नुपर्छ । लुगाफाटो धुनुपर्छ । सासु ससुराको रेखदेख गर्नुपर्छ । भलै यी