#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1138656053358144079226445057
नेपाल154913490426415
पत्र-पत्रिका बाट

पत्रु खाना खुवाउँदा सन्तानमाथि धोका

काठमाडौं, बालबालिकाले खाना खाँदैन भनेर जङ्क फुड अर्थात् पत्रु खाना खुवाउनु त भएको छैन ? छोराछोरी रोए भने या भनेको मानेनन् भने फकाउनका लागि पत्रु खाना दिने चलन अहिले गाउँदेखि सहरसम्मको समस्या भएको पोषणविद् डा अरुणा उप्रेतीको अनुभव छ ।