#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1378782758863550057528193440
नेपाल1734439605611249
प्रदेश ४

सीमा समस्याबारे भारतलाई पत्र पठाइएको छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादबारे परराष्ट्र मन्त्रालयले भारतलाई पत्र पठाएको बताएका छन् । बाग्लुङको बुर्तिबाङमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो पत्रको ड्राफ्ट आफू र प्रधानमन्त्री केपी ओलीले हेरेको समेत बताए।