#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1300875257056448716957566493
नेपाल168013881748589
समाचार

पथरी काण्डका बारे आनन्दरामको खरो विश्लेषण (भिडियोमा)

काठमाडौं । पछिल्लो समय दिनप्रति हत्या हिंसाका घटना बढ्दै गएका छन् । नजिकै मान्छेबाट मारिनु आजभोली सामान्य जस्तै लाग्न थालेको छ । त्यसको पछाडि धेरै कारण हुनसक्छन् । मानसिक, सामाजिक आर्थिक लगायत विभिन्न कारणले यस्ता घटनामा बृद्धि भएको देखिन्छ ।