#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1149676153537944479376513445
नेपाल157843492036547
अर्थ

पदीय दुरुपयोग गरेको आरोपमा डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा

काठमाडौं, नेपाल राष्ट्र बैंकको इतिहासमै पदीय दुरुपयोग गरेको आरोपमा डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा पर्नुभएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठमाथि लागेको आरोपको छानबिन गर्ने निर्णय गरेसँगै उहाँ निलम्बनमा पर्नुभएको स्रोतले जनाएको छ । राष्ट्र बैंक स्रोतका