#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20394986741815636950613283665
नेपाल2394883720116664
प्रदेश ७

खानेपानी मन्त्री बीना मगरले पनि मतदान गरिन्

कञ्चनपुर, आज भइरहेको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि भइरहेको निर्वाचनमा मन्त्रीदेखि चर्चित उम्मेदवारसम्मले मतदान गरेका छन् । आज बिहानदेखि सुरु भएको मतदानमा खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरले पनि मतदान गरेकी छिन् । कञ्चनपुरको पुनर्वासकी मतदाता