#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20394079741808636860613283665
नेपाल2394883720116664
प्रदेश ३

उच्च अदालतका लागि पन्ध्र न्यायाधीश सिफारिस

काठमाडौं, न्याय परिषद्को बुधबार बसेको बैठकले उच्च अदालतमा १५ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशबाट ६ जना, सरकारी वकिलबाट एक जना र कानून व्यवसायीबाट आठ जना गरी १५ जना