#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1300875257056448716957566493
नेपाल168013881748589
अर्थ

निगम सुधार्न पब्लिक लिमिटेडमा लैजान सुझाव

काठमाडौं, राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को समग्र व्यवस्थापन सुधारका लागि गठित ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यादल’ ले आफ्नो प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई बुझाएको छ । पर्यटन मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन