#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1377151258856049896528193300
नेपाल1734439605611249
पत्र-पत्रिका बाट

पाकिस्तान कहिल्यै परमाणु युद्ध सुरु गर्दैन : इमरान खान

इस्लामाबाद, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले फेरि भारतसँग युद्धको सम्भावना रहेको बताएका छन् । उनले कश्मीरको विषयलाई लिएर परमाणु युद्ध हुने सम्भावनाको संकेत गरेका हुन् । अलजजिरालाई दिएको अन्तर्वार्ताको क्रममा उनले यस्तो बताएका हुन् । यस क्रममा उनले भारतसँग परम्परागत युद्ध