#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1138656053358144079226445057
नेपाल154913490426415
खेलकुद

‘ए’ डिभिजन लिग : जुमानु राईको ह्याट्रिकसँगै पुलिसको जित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा सहज जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै सहज

खेलकुद

शहीद स्मारक लिग : मनाङ मस्याङ्दीद्वारा पुलिस क्लब पराजित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मस्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा मनाङका लागि विमल राना र अञ्जन विष्टले गोल गरेका थिए । दुवै गोल पहिलो

खेलकुद

अमेरिका ओमानसँग ९२ रनले पराजित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज ओमानले अमेरिकालाई ९२ रनले पराजित गरेको छ । ओमानले अमेरिकालाई जितका लागि २७७ रनको लक्ष्य दिएको थियो । आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ६ विकेट

खेलकुद

ए डिभिजन लिग : जावलाखेलद्वारा ब्रिगेड ब्वाईज पराजित

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) क्लबलाई पराजित गरेको छ । ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा जावलाखेलले ब्रिगेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । जावलाखेलको जितमा सुजित बुढाथोकीले

प्रदेश ३

शहीद स्मारक ‘ए’ डिभिजन लिग : त्रिभुवन आर्मीद्वारा थ्री स्टार पराजित

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेल मैदानमा बुधबार भएको खेलमा आर्मीले थ्री स्टारलाई २–० गोलले हराएको हो

खेलकुद

ए डिभिजन लिग फुटबल : आर्मीसँग हिमालयन शेर्पा पराजित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित

खेलकुद

पिपिएल क्रिकेट : चितवनद्वारा धनगढी पराजित

पोखरा। पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपएल) टी २० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले आफ्नो अविजित यात्रालाई कायमै राखेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज आफ्नो तेस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजलाई ५२ रनले पराजित गर्दै चितवनले लगातार

खेलकुद

पोखरा प्रिमियर लिग : काठमाडौं गोल्डेन्सद्वारा एक्सपर्ट धनगढी १०६ रनले पराजित

काठमाडौं । पोखरा प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा काठमाडौं गोल्डेन्स वारियर्सले एक्सपर्ट धनगढीलाई १०६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा काठमाडौं गोल्डेन्सको यो पहिलो जित हो । आजको खेलमा धनगढी १६ ओभरमा ७९ रनमा अल आउट हुन पुग्यो

खेलकुद

टी-२० क्रिकेट : नेपाल एमसीसीसँग पराजित

काठमाडौं, २०–२० क्रिकेटमा नेपाल इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल एमसीसीसँग ११३ रनको फराकिलो अन्तरले पराजित भएको हो । एमसीसीले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा

खेलकुद

आत्मघाती गोलसँगै नेपाल युएईसँग पराजित

काठमाडौं, एएफसी यू–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ । इरानको तेहरानस्थित पिएएस मैदानमा बुधबार भएको खेलमा नेपाल युएईसँग ४–० गोल अन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा दुई गोल खाएको नेपालले

खेलकुद

नेपालद्वारा एमसीसी टोली पराजित

काठमाडौं, विनोद भण्डारीको अर्धसतकीय इनिङको मद्दतमा नेपालले विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लबलाई हराएको छ । किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा नेपालले भ्रमणकारी टोली एमसीसीलाई ५ विकेटले हराएको हो । सोमबारको जितसँगै पूर्ण रुपमा कप्तान बनेका

खेलकुद

नादेज्दा कप महिला फुटबल : नेपालद्वारा ताजकिस्तान १–० गोल अन्तरले पराजित

काठमाडौं, किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपालले ताजकिस्तानलाई पराजित गर्दै प्रतियोगिताको उपाधि नजिक पुगेको छ । किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले ताजकिस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपालको