#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1286230156803947987087495554
नेपाल167193882398442
विशेष

राष्ट्रिय परिचयपत्रमा सांसदहरुको शंका (भिडियो सहित)

काठमाडौं, प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा शुसासन समितिले राष्ट्रिय परिचयपत्रमा रहेका व्यक्तिको वैयक्तिक र जैविक विवरणको गोपनियता कायम राख्ने सन्दर्भमा ठोस व्यवस्था नगरिकनै त्यस सम्बन्धी विधेयकमाथिको छलफल टुंगाएको छ । समितिको सोमबार बसेको बैठकमा सदस्यहरुले राष्ट्रिय परिचय पत्रमा रहेका व्यक्तिको