#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1285636456791448002567488194
नेपाल167193882398442
प्रदेश ३

शिक्षा प्रणालीमा परिवर्तन जरुरी छ : मुख्यमन्त्री पौडेल

काठमाडौं, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वतस्फूर्त सामुदायिक विद्यालयमा जाने वातावरण बनाइनु पर्ने बताउनु भएको छ । मुख्यमन्त्री पौडेलले नेपालको शिक्षा प्रणालीको परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको