#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1138686753361944079896445259
नेपाल154913490426415
पत्र-पत्रिका बाट

महिलाको शंकास्पद मृत्यु, परिवारबाटै हत्या भएको माइतीपक्षको आरोप

सिरहा, सिरहाको लहान नगरपालिका १९ छर्रापट्टि गाउँकी २२ वर्षीया नुरजहाँ खातुनको परिवारले कुटपिट गरी हत्या गरेको आरोप माइती पक्षले लगाएको छ । घाइते अवस्थामा बिहीबार राति लहान हुँदै विराटनगर पुर्याइएकी उनको विराट नर्सिङ होममा मृत्यु भएको थियो । सिरहाको सुखीपुर नगरपालिका–२ विद्यानगरकी