#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20389631741781636501913282831
नेपाल2394883720116664
प्रदेश ३

१४ वर्षीया बालिका सोमबारदेखि बेपत्ता , परिवार तनावमा

काठमाडौं इलामको सुर्योदय नगरपालिका १ गोर्खेकी १४ वर्षीया श्रेया कुटवाल सोमबारदेखि काठमाडौंबाट हराएकी छिन् । काठमाडौंको बसुन्धारामा रहेको साउथ वेष्टन स्कुलमा अध्ययनरत् बालिका घरबाट हराएको परिवारले बताएका छन् । सोमबार बिहान ६ बजे स्कुल जान तयार भएकी श्रेयाको विद्यालय पोसाक