#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20395710741823637022213283665
नेपाल2394883720116664
प्रदेश ३

नेपालमै कोरोना भाइरसको औषधिको परीक्षण प्रक्रिया शुरु (भिडियाेसहित)

काठमाडौं । कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका सहप्राध्यापक डा ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन् । उनले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा शुक्रबारदेखि

प्रदेश ३

वाग्मती प्रदेश : आजदेखि हेटौंँडाबाटै कोभिड-१९ को परीक्षण हुने

हेटौंँडा । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सोमबारदेखि प्रदेश राजधानी हेटौंँडाबाटै कोरोना भाइरस (कोभिड १९) परीक्षण हुने बताएका छन् । मन्त्री दुलालले हेटौंँडाको कीटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडी आरटिसी) मा रहेको प्रयोगशालालाई व्यवस्थित बनाएर कोभिड १९ को परीक्षण गरिने बताए

शुभ नारी

मल्टिटास्किङमा पुरुषभन्दा महिला उत्कृष्ट हुन्छन् त ?

लामो समयदेखि के मानिँदै आइएको थियो भने मल्टिटास्किङमा महिलाहरू पुरुषभन्दा उत्कृष्ट हुन्छन् । तर एक जर्मन विश्वविद्यालयमा हालसालै गरिएको एउटा अध्ययनले यो सत्य होइन भन्ने कुरा प्रमाणित गरेको छ । जर्मनीको आखिन विश्वविद्यालय ४८ जना महिला र ४८ जना पुरुषमाथि

समाचार

जब विषादीयुक्त तरकारी घाँटीमा झुण्ड्याएर विद्यार्थी सडकमा निस्किए

काठमाडौं । नेपाल आयात हुने भारतीय तरकारीमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध विद्यार्थीहरु सडकमा उत्रिएका छन् । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सरकारको उक्त कदमको विरोधमा तरकारीसहित प्रदर्शन गरेको हो । आईतबार बिहान वाल्मिकी क्याम्पसबाट शुरु भएको विरोध र्‍याली