#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1121266352949543247736358395
नेपाल152593290846143
प्रदेश ३

वीर अस्पतालमा डेङ्गु रोगको परीक्षण शुरु

काठमाडौं, काठमाडौं उपत्यकाभित्र डेङ्गु रोगको प्रकोप बढ्न थालेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालले सो रोगको सेवा शुक्रबारदेखि शुरुआत गरेको छ । डेङ्गु रोग परीक्षण गर्ने कीट अस्पतालले आफैं खरीद गरी अस्पतालमा आउने बिरामीलाई सो सेवा दिन थालेको अस्पतालका