#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1149676153537944479376513445
नेपाल157843492036547
अर्थ

आजदेखि जापानीभाषा परीक्षाको फर्म खुल्यो

काठमाडौं । आगामी जुलाई ५ देखि संचालन हुन लागेको जापानी भाषाको परीक्षा जेएलपिटिको आवेदनफर्म आजदेखि खुलेको छ । उक्त परीक्षाको शुल्क अब खल्तीवालेट प्रयोग गरी अनलाईन मार्फत नै तिर्न सकिने भएको छ । खल्तीले जापान अध्ययन गर्न जान चाहने नेपाली

समाज

अभिभावक नफर्किंदा परीक्षा प्रभावित

बागलुङ । चिसो छल्न बेंसी झरेका अभिभावक हिमपातका कारण लेक फर्किन समय लाग्ने भएपछि यहाँका विद्यार्थीको वार्षिक परीक्षा नै प्रभावित हुने खतरा बढेको छ । बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङका विद्यार्थीको परीक्षा पछिल्लो पटक भएको हिमपातले प्रभावित हुने खतरा बढेको हो

प्रदेश ३

लाईसेन्सको ट्रायल परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखावाट खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकास्थित नेपाल ड्राईभिङ ट्रायल सेन्टर, सुकेधारामा संचालन भएको मोटरसाइकलको ट्रायल परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ । जिल्ला जुम्ला तातोपानी ५ घर भएका श्री प्रसाद दाहालको मोटरसाइकलको ट्रायल परीक्षा दिन आएका

समाचार

स्थानीय तहको परीक्षामा झोला र मोवाइल लैजान निषेध

काठमाडौं । स्थानीय तहको लागि खोलिएको विज्ञापनमा आजदेखि परीक्षा सुरु हुदैंछ । लोक सेवा आयोगले परीक्षामा झोला, मोवाइल तथा इलेक्ट्रोनिक डिभाइसहरु लैजान निषेध गरेको छ । परीक्षा हुनुपुर्व भइरहेको आन्दोलनलाई मध्यनजर गर्दै आयोगले ति सामाग्री लैजान निषेध गरेको हो ।

शिक्षा

अब शिक्षक सेवा आयोगको नतिजा एसएमएसबाटै पाईने

काठमाडौं । शिक्षक सेवा आयोगले अबदेखि शिक्षक परीक्षाको नतिजा एसएमएसबाटै जानकारी गराउने भएको छ । यसअघि विद्यार्थीहरुको नतिजा एसएमसबाटै जानकारी गराईने गरेको थियो । अब आयोगले पनि शिक्षक परीक्षाको नतिजा एसएमएसबाटै जानकारी गराउने भएको हो । आयोगले खुला प्रतियोगितात्मक लिखित

राष्ट्रिय

पुराना विद्यार्थीले पनि कक्षा ११ र १२ को परीक्षा दिन पाउने

काठमाडौं । २०६० साल वा त्यो भन्दा पुराना विद्यार्थीहरुले पनि कक्षा ११ र १२ को परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले २०६० साल वा सो भन्दापछि भर्ना भएर विभिन्न कारणबस परीक्षा पास गर्न नसकेका विद्यार्थीलाई परीक्षामा सामेल

शिक्षा

अस्थायी शिक्षकको नतिजा एक साताभित्रै प्रकाशन गरिने

स्थायीको उत्तरपुस्तिका रुजु गर्ने काम सुरु

शिक्षा

अस्थायी शिक्षक परीक्षाको नतिजा दशैँपछि मात्र आउने

कापी परीक्षणको काम अन्तिम चरणमा पुगेको छ ।