#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1223163755357145665737111493
नेपाल165313586057891
पत्र-पत्रिका बाट

परीक्षार्थीको ९ अङ्कलाई ६९ बनाइएको स्वीकार

काठमाडौँ, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले ९ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाइएको स्वीकार गरेका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले मङ्गलबार त्रिविका पदाधिकारीलाई छलफलका लागि बोलाएको थियो । छलफलमा त्रिविका पदाधिकारीहरूले पद्धति खराब नभई व्यक्ति खराब हुँदा त्यस्तो घटना