#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
अर्थ

पर्यटकको बसाई लम्ब्याउन प्रभावकारी योजना आवश्यक

रुपन्देही, रुपन्देहीमा पर्यटकको बसाई अवधि लम्ब्याउन पर्यटन सम्बन्धी योजना बनाएर कार्यान्वयन गर्न आवश्यक रहेकोमा जोड दिइएको छ । जिल्लामा पर्यटकको बसाई लम्ब्याउने विषयमा पर्यटन पत्रकार महासङ्घ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाले सरकार र निजी क्षेत्रबीच समन्वय गरी