#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
अर्थ

पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीय स्थल

गण्डकी । कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउन संस्थागत रुपमा समेत विभिन्न प्रयास भइरहेका अवस्थामा गण्डकीका पर्यटकीय गन्तव्य यतिखेर पर्यटकको पर्खाइमा छन् । पोखरासहित समग्र गण्डकी क्षेत्र पर्यटकका लागि खुलेको सन्देश प्रवाह गर्न गण्डकीमा क्रियाशील पर्यटन सम्बद्ध सङ्घ संस्थाको अगुवाइ एवं

प्रदेश १

मेयरको माछा साम्राज्य (भिडियोसहित)

झापा जिल्लाको विर्तामोड चोकबाट करिब १ किलोमिटर दक्षिण–पश्चिम भित्र पसेपछि एउटा विशाल पोखरी देख्न सकिन्छ । उक्त पोखरीको मनमोहक दृश्यले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ । स्मरणीय कुरो के छ भने त्यो पोखरी १६ विगाहा क्षेत्रफलमा फैलिएको छ । त्यस भेगमा

राष्ट्रिय

विश्वका करिब ५० प्रतिशत पुस्तकमा बुद्धका विषयमा गलत लेखिएको छ : धिरज राई

१२ वर्षदेखि ‘बुद्ध अभियान’ चलाउँदै आएका पप गायक धिरज राईलाई नेपाल सरकारले राष्ट्रिय पदक दिने घोषणा गरेको छ । बुद्धको जन्मभूमिबारे फैलाइएको भ्रम विश्वबाट हटाउने उनको अभियानको मूल्याङ्कन गर्दै राष्ट्रले “प्रवल जनसेवा श्री चतुर्थ” विभुषण प्रदान गर्ने निर्णय गरेको हो