
पर्यटन व्यवसायले विस्तारै गति लिंदै, क्यानोनिङमा पर्यटकको आकर्षण बढ्यो (भिडियाेसहित)
पोखरा। कोरोना भाइरस (कोभिड-१९) का कारण थलिएको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । संक्रमणको जोखिम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेका पर्यटकीयस्थलहरु सञ्चालनमा आउन थालेसँगै व्यवसायले पनि गति लिन थालेको हो । पर्यटकीय