#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32315887985401750673123823755
नेपाल693014531843750411
प्रदेश ३

आपसी सद्भाव अभिवृद्धि गर्ने पर्व इन्द्रजात्राः पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले परम्परा एवं सांस्कृतिक महत्वको पर्व इन्द्रजात्राले सबै नेपालीबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुर्याउने बताएका छन् । इन्द्रजात्राको अवसरमा

पर्यटन

‘पशुपति क्षेत्रमा गरिएको अतिक्रमण स्वीकार्य छैन’ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार नगरिने बताएका छन् । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गोठाटारस्थित जग्गाका सम्बन्धमा पछिल्लो पटक उठिरहेको सवालका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै

अर्थ

‘पद्यसंभव पदमार्ग पर्यटन विकासका लागि कोसेढुङ्गा’ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बौद्ध दर्शनसँग जोडिएको धार्मिक तथा सांस्कृतिक महत्वको पद्यसंभव पदमार्ग नेपालको पर्यटन विकासका लागि कोसेढुङ्गा सावित हने बताएका छन् । पर्यटन मन्त्रालयमा आज बारबरा फाउण्डेशनका पदाधिकारी तथा सरोकारवालासँग उक्त पदमार्गको विकासबारेको छलफलमा

अर्थ

‘होटलले ग्रामीण पर्यटनको झल्को दिनुपर्छ’ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ग्रामीण पर्यटनमा विदेशीलाई आकर्षण हुने गरी काम गर्न तारा गाउँ विकास समितिका पदाधिकारीलाई निर्देशन दिएका छन् । समितिको कार्यालयको शुक्रबार निरीक्षण गर्दै उनले नेपालमा आउने पर्यटकलाई यहाँका कला संस्कृतिसित परिचित हुने

अर्थ

‘क्वारेन्टाइन व्यवस्थापनमा सरकार चुक्यो’ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले क्वारेन्टाइन व्यवस्थापनमा सरकार चुकेको बताएका छन् । कोरोना संक्रमण नियन्त्रणमा सरकारी प्रयास सकारात्मक भए पनि क्वारेन्टाइन व्यवस्थापनमा चुकेको उनले बताए । क्वारेन्टाइनको राम्रो व्यवस्था नहुँदा संक्रमण बढेको उनले बताए । उनले

प्रदेश ३

पर्यटनमन्त्रीद्वारा पशुपति वनकाली क्षेत्रको निरीक्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज पशुपति वनकाली क्षेत्रमा पुगेर त्यहाँ रहेको विश्वरुपा मन्दिरको अवस्थाको निरीक्षण गरेका छन् । १ सय ५८ वर्ष पुरानो सो मन्दिर क्षतिग्रस्त र वेवारिसे अवस्थामा रहेको भन्दै सामाजिक संजालमा टिप्पणी

अर्थ

‘राम्रो कार्य सम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइन्छ’ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने बताएका छन् । शनिबार मन्त्रालयमा आयोजित मन्त्रालय अन्र्तगतको एसएमटी (सिनियर मेनेजमेण्ट टीम) को बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको शुरुवातबाटै मन्त्रालय काममा

अर्थ

‘एजेन्ट’ लाई कसिमन नदिन निगमलाई पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन निगम नेतृत्वलाई निर्देशन दिएका छन् । अष्ट्रेलियन दूतावासले आफ्ना २७४ नागरिकलाई स्वदेश लैजानका लागि चैत १९ गते गरेको निगमको ‘चार्टर्ड फ्लाइट’मा एजेन्टका

अर्थ

तीनै तहका सरकार प्रमुख र सचिवहरुसँग पर्यटनमन्त्री भट्टराईको छलफल (भिडियोसहित)

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटका लागि पर्यटन सम्बद्ध सातैवटा प्रदेशका मन्त्री, सचिव, महानगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसँग छलफल गरेका छन् । आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट ‘समृद्ध

पर्यटन

‘नेपाल कोरोना भाइरसको प्रभावबाट मुक्त छ’ : पर्यटनमन्त्री

काठमाडौं । माननीय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको उपस्थितिमा मंगलबार एक छलफल कार्यक्रम आयोजना भएको छ । मित्रराष्ट्र चीनमा देखिएको कोरोना भाइरसको प्रभावबाट नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न नदिन एवम् नेपाल कोरोना भाइरसमुक्त क्षेत्र रहेको सन्देश

प्रदेश ३

उपराष्ट्रपतिलाई पर्यटनमन्त्रीको निमन्त्रणा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उपराष्ट्रपति नन्दबहादुर पुनलाई नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागिताका लागि निमन्त्रणा दिएका छन् । पर्यटनमन्त्री भट्टराईले विहिबार उपराष्ट्रपति कार्यालयमा पुगेर भ्रमण वर्षको निमन्त्रणा दिएका उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले

प्रदेश ३

पर्यटनमन्त्रीद्वारा विमानस्थलको अनुगमन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकश्मिक अनुगमन गरेका छन् । नेपाल भ्रमण वर्ष नजिकिएको सन्दर्भमा विमानस्थलको अवस्था र भइरहेको तयारीलगायत कामको अनुगमनका लागि पर्यटनमन्त्री शुक्रबार साँझ विमानस्थल पुगेका उनको निजी सचिवालयले जनाएको छ