#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1300961357056848711367567909
नेपाल168013881748589
अर्थ

चिनियाँलाई लगानी गर्न पर्यटनमन्त्रीको आह्वान

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल लगानीका लागि प्रचुर सम्भावनाको मुलुक भएको बताउनु भएको छ । काठमाडौँस्थित चिनियाँ राजदूतावासले शनिबार आयोजना गरेको नेपाल–चीन व्यापार सम्बन्धी फोरममा मन्त्री भट्टराईले नेपालको राजनीतिक सङ्क्रमण अन्त्य भई लगानीको वातावरण निर्माण हुँदै