#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
समाचार

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाको कारण ‘हिमाली आँधी’

काठमाडौं । खराब मौसमका कारण पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनामा परेको ठहर गरिएको छ । १५ फागुन २०७५ मा ताप्लेजुङको पाथिभराबाट काठमाडौंका लागि उड्ने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी पर्यटनमन्त्री अधिकारीसहित सात जनाले ज्यान

राजनीति

प्रचण्ड भन्छन्, ‘रवीन्द्रकी श्रीमतीलाई टिकट दिन सकिन्छ’

पोखरा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत नेता रवीन्द्र अधिकारीको क्षेत्रमा उपनिर्वाचन हुँदा उनकी पत्नीलाई उम्मेदवार बनाउन सकिने बताएका छन्। सोमबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले अधिकारीको निधनपछि खाली भएको कास्की-२ को सांसदका लागि अधिकारी पत्नी विद्यालाई

राजनीति

रवीन्द्र अधिकारीलाई सम्झेर भाबुक बने प्रचण्ड (भिडियोमा)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारी सम्झैर निकै भावुक बनेका छन् । बिहीबार मन्त्री अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा नेकपा सचिवालयले काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमा बोल्दैं पूर्व प्रधानमन्त्री समेत

राजनीति

Late ‘रवीन्द्र दाई’ लाई नजिकबाट चिन्नुहोस ! (भिडियोमा)

काठमाडौं । फाुगन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले ज्यान गुमाए । दुर्घटनामा परि हेलिकोप्टरमा सवार मन्त्री अधिकारी सहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र

राष्ट्रिय

मन्त्री अधिकारीको ७ दिनमै काजकिरिया गर्नु आपत्तिजनक

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमै सकाउने गरी परिवारको योजना रहेको छ । मन्त्री अधिकारीको काजकिरिया पोखरा मालेपाटनस्थित घरमा हुनेछ । मन्त्री अधिकारी धर्म संस्कार र परम्परालाई समय अनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने

राष्ट्रिय

योगेशको गम्भीर प्रश्न, किन ७ जनालाई हेलिकोप्टरमा चढाईयो ? (भिडियोमा)

काठमाडौं । बुधबार ताप्लेजुङको सिस्नेभिरमा भएको हेलिकोप्टर दुर्घटनाको यर्थात कारण खुल्न सकेको छैन् । अत्यधिक मात्रा हिमपात हुँदा हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ । अर्को कारण ६ जना बोक्ने सक्ने क्षमताको हेलिकोप्टरमा ७ जना चढाईदा पनि दुर्घटना भएको हुनसक्ने

राष्ट्रिय

देश नबनाइकनै जानुभयो रवीन्द्रजी !

काठमाडौं । रवीन्द्र अधिकारी र रवीन्द्र मिश्र हितैसी मित्र हुन् । उनीहरु बेला बेला एउटै ठाउँमा भेला भएर देशको बारेमा छलफल गथ्र्ये । राजनीति विचार फरक भएपनि उनीहरु हितैसी मित्रका हिसावले बेला बेला सँगै बसेर छलफल गर्ने गथ्र्ये । पर्यटन

राष्ट्रिय

भिडियोमा हेर्नुहोस टुँडिलेखको अन्तिम श्रद्धाञ्जली

काठमाडौं । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जली अर्पण गरियो । शुक्रबार बिहान टुडिँखेलमा उनीहरुलाई श्रद्धाञ्जली अर्पण गरिएको हो । बुधबार तेहथुमको सिस्नेभिरमा हेलिकोप्टर दुर्घटनामा पर्दा ७ जनाले ज्यान गुमाएका थिए । चुहानडाँडा एयरपोर्ट

राजनीति

मन्त्री अधिकारीप्रति शोक पारित गर्दै राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गरेका थिए। मन्त्री अधिकारीको ४६ वर्षको

राष्ट्रिय

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाः ५ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दुर्घटनामा ज्यान गुमाएका नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, निर्देशक ईन्जिनियर ध्रुव भोछिभोया, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र

राजनीति

रवीन्द्रप्रति अन्तिम श्रद्धाञ्जली दिन रक्षामन्त्री पोखरा जाने

काठमाडौं । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल जाने भएका छन् । सरकारले उनलाई अन्तिम श्रद्धाञ्जली दिन पोखरा पठाउने भएको हो । रक्षामन्त्री पोखरेलसँगै नेकपा नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि पोखरा जाने

राजनीति

भीआईपीको उडान आचारसंहिता बनाउन योगेश भट्टराईको माग

काठमाडौं । सत्तारुढ दल नेकपा नेता योगेश भट्टराईले अब भीआईपीहरुको उडानसम्बन्ध आचारसंहिता बनाउनुपर्ने बताएका छन् । हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायत सातै जनाको पार्थिव शरिरमा श्रद्धाञ्जली दिँदैं नेता भट्टराईले भीआइपीहरुको उडानसम्बन्धी आचारसंहिता बनाउनुपर्ने बताएका हुन् ।