#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21185108759529643478013990799
नेपाल2555199837517077
पर्यटन

भोलिदेखि सुकुटेमा पर्यटन महोत्सव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गत सुकुटेमा फागुन १७ देखि २० गतेसम्म पर्यटन महोत्सव गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सिन्धु पर्यटन व्यवसायी सङ्घले महोत्सवको आयोजना गर्न लागेको सङ्घका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए

अर्थ

खोकनामा पर्यटन महोत्सव हुँदै

ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खोकना पर्यटन महोत्सव २०७६’ आयोजना हुने भएको छ । लपु महानगरपालिका र वडा नं २१ को संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी फागुन ९ देखि ११ गतेसम्म उक्त महोत्सव हुन लागेको हो

अर्थ

सूर्योदय नगरपालिकाको पर्यटन महोत्सव मंसिरमा

काठमाडौं, सूर्योदय नगरपालिकाले मंसिर १४ गतेदेखि प्रथम सूर्योदय नगर पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । उक्त महोत्सव मंसिरको १८ गते सम्म चल्ने छ । राजधानीको पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी उक्त महोत्सवकोे बारेमा जानकारी दिइएको थियो । इलाम जिल्लाको