#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1220939355301345542957102085
नेपाल165313586057891
समाचार

तेह्र दिनकी सुत्केरी महिलाको दुवै मिर्गाैला फेल, नवजात शिशुको बिचल्ली

लक्ष्मीप्रसाद सापकोटा । पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गाैला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गाैलाले काम नगर्ने भएको हो । शल्यक्रिया