#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1138749953363144084586445410
नेपाल154913490426415
अर्थ

पर्वतको डिमुवामा कामना सेवा बैंक

काठमाडौँ, कामना सेवाविकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको मोदीगाउँपालिका–६ स्थित डिमुवामा हालै आफ्नो ९२ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा र गाउँपालिकाका