#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20389631741781636501913282831
नेपाल2394883720116664
साहित्य

मञ्जुलले अतीत सम्झँदै सार्वजनिक गरे ‘सम्झनाका पाइलाहरू’

काठमाडौं । कवि, गीतकार तथा गायक मञ्जुलले गीति-यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक गरेका छन् । नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ मा आफ्ना गीत सुनाउँदै १२ गते सो पुस्तक विमोचन भएको हो । नेपाली साहित्यिक र सांगीतिक क्षेत्रमा अलग्गै

साहित्य

कालीप्रसादको ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार कालीप्रसाद रिजालको सस्मरणात्मक जीवनकथा ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक भएको छ। नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ को सांगीतिक माहोलमा ११ गते रिजालको नयाँ पुस्तक विमोचन भएको हो । नेपाली सांगीतिक र साहित्यिक जगतमा अलग्गै

साहित्य

पलेँटीमा गीतकारका गीति-गुञ्जनसँगै तीन वटा पुस्तक विमोचन हुने

काठमाडौं । यो महिनाको ‘पलेँटी शृङ्खला’ विगतका पलेँटीभन्दा भिन्दै प्रकृतिको हुने भएको छ । अँग्रेजी महिनाको अनितम सातामा आयोजना हुँदै आएको सो सांगीतिक कार्यक्रममा यसपाली तीन जना साहित्यकारहरू सहभागी हुने भएका छन् । आफ्ना नयाँ प्रकाशीत पुस्तकका साथ पलेँटीमा प्रस्तुत

साहित्य

लेकालीले यसरी सम्झियो आफ्नो सांगीतिक विगत

काठमाडौं । नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा यसपाली लेकालीका गीतहरू प्रस्तुत भएका छन् । शुक्रवार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा प्रस्तुत भएको कार्यक्रममा लेकालीले सृजना गरेका १४ वटा गीतहरू प्रस्तुत भएका थिए । वि.सं. २०२४ सालमा स्थापना

समाचार

पलेँटीमा संगीतकार विक्रम गुरुङको प्रस्तुति, हङकङबाट काठमाडौं आइपुगे

काठमाडौं । यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा प्रसिद्ध संगीतकार विक्रम गुरुङको प्रस्तुति हुने भएको छ । यसका निम्ति हङकङबाट संगीतकार विक्रम गुरुङ काठमाडौं आइपुगेका छन् । उनी फेवातालको पश्चिम पहाडमा रहेको तामागी गाउँमा जन्मिएका संगीतकार हुन् । विक्रमका पिता