#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1121754052955543242896363696
नेपाल152593290846143
प्रदेश ३

पशुपतिनाथ लगायत उपत्यकाका मठ मन्दिर सुनसान

काठमाडौं । कोरोना भाइरसको सन्त्रासले पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा भक्तजनको उपस्थिति कम हुन थालेको छ । पशुपतिनाथ मन्दिर परिसरमा सामान्य दिनमै दैनिक हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका थिए । चाड पर्वका दिन भने पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजन आउँछन्

राष्ट्रिय

पशुपतिनाथलाई सजाइएका कलात्मक फूलहरू रातारात गायव

महाशिवरात्रिका अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिर पुग्ने दर्शनार्थीहरूले यस पटक भिन्न महशुस गरे । किनकी यस पटक पशुपतिनाथको मन्दिरलाई विशेषरूपले सजाइएको थियो  । यस पटक मन्दिरलाई थरिथरिका  बत्ती र सयौं प्रकारका फूलहरूले सजाइएको थियो । दिउँसो फूलहरूको कलात्मकताले लोभ्याएको थियो भने

पत्र-पत्रिका बाट

पशुपतिनाथका काठ मक्किए

काठमाडौं । पशुपतिनाथ मन्दिरको काठ कुहिएको छ । तीनतले मन्दिरको बीचको तलाका केही काठ कुहिएको हो । आँखीझ्याल अड्याउने फ्रेम पनि कुहिएको छ । ‘बीच तलामा रहेका आँखीझ्याल अड्याउने नौ फिटका केही काठ कुहिएको छ’, पशुपतिनाथ मन्दिर अध्ययन समितिका सदस्य

समाचार

पशुपतिमा धर्म र कर्म एकसाथ निर्वाह गर्नेहरू (भिडियोमा)

काठमाडौं । हिन्दु नारीहरुले पशुपतिनाथ मन्दिरमा आफ्नो महान पर्व तीज हर्षोउल्लासका साथ मनाएका छन् । रातो सारीमा सजिएका नारीहरुले तीजको अवसर पारेर सोमबार बिहानैदेखि पशुपतिनाथको दर्शन गरी पशुपतिनाथ परिसरमा नाचगान गरेका हुन् । कामकाजी हुन् वा गृहिणी, हरेक तह र

समाचार

आजदेखि पशुपतिमा आरती अगाडि राष्ट्रिय गीत बजाइने

काठमाडौं । पशुपतिमा साँझपख हुने आरती भन्दा अगाडि राष्ट्रिय गीत बजाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको निर्देशनमा प्रत्येक दिन साँझ हुने आरती अगाडि राष्ट्रिय गीत बजाइने भएको हो । मन्त्री भट्टराईले पशुपति विकास कोषलाई

साहित्य

संस्मरण : छाेटाे हुँदो रहेछ ९७ वर्ष पनि…

कमल ढकाल पशुपतिनाथको परिसर फेरि उदास भयो । जीवनको इन्द्रेणी देखिने पशुपतिमा एक जीवन धुँवा बनेर उडिरहेको थियो । मदनमणि दिक्षितको धुँवाले जीवनको नयाँ परिभाषा पाइरहेको थियाे । सिर्जनशील, अनुशासित र असल जीवन भए लामो जीवन पनि छोटो लाग्दो रहेछ

समाचार

पशुपतिनाथको जमिनमा चर्च सञ्चालन, बार्षिक १ हजार ७ सय रुपैयाँ भाडा

काठमाडौं । हिन्दुहरुका आरध्यदेव भगवान पशुपतिनाथको जमिनमा चर्च सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिका-७ को कित्ता नम्बर ९९ र २३४ मा पशुपतिनाथको जमिन मिसनरिज अफ च्यारिटीले कुत बुझाएर चर्च सञ्चालनमा ल्याएको हो । मिसनरिजले जमिन वर्षमा १ हजार ७ सय

राष्ट्रिय

पशुपतिमा गाँजा सेवनमा प्रतिबन्धपछि भारतीय बाबा कम आए

काठमाडौं । पशुपतिनाथ मन्दिरमा शिवरात्रीमा गाँजा सेवनमा प्रतिबन्ध लगाईएको छ । विगतका वर्षहरुमा बाबाहरु गाँजा खाएर शिवरात्रीमा आउने गरेका थिए । तर यो पटक भने पशुपति क्षेत्रभित्र गाँजा खान तथा बेचविखन गर्न प्रतिबन्ध लगाईएको हो । महाशिवरात्रीका दिन गाँजा सेवन

विशेष

यस्तो भव्य पशुपतिनाथको गंगा आरती (भिडियोमा)

धर्म संस्कृतिको संरक्षण र संबर्धन गर्दै अगाडि बढ्ने मनशायले सुरु गरिएको प्रभावकारी मन्त्रगायन सहितको “श्री पशुपतिनाथ एवं वागमती गंगा आरति” प्रत्येक साँझमा साँगितिक रुपले भजन कृतन सहित गर्ने गरिन्छ । भगवान पशुपतिनाथको सान्निध्यमा रहेकी वागमती नदीको आरती बिधिवत् रुपमा बि.