#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1379538558895750128708193558
नेपाल1734439605611249
विशेष

पशुहत्या बारे जनता यसो भन्छन् (भिडियो सहित)

काठमाडौं, पछिल्ला केहि दिन यता नेपालका केहि जिल्लाहरुमा जनावरहरुको निर्मम तरिकाले हत्या भएका छन् । सुर्खेतमा राष्ट्रिय जनावर गाईको हत्या भएको छ भने खोटाङमा कुकुरहरुको हत्या भएको छ । तर पृथ्वी मानिस लगायत सबै जीवहरुको साझा घर हो भन्ने हामीले