#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20394079741808636860613283665
नेपाल2394883720116664
प्रदेश ४

भारतसँग सीमा विवाद कूटनीतिक पहलबाट समाधान हुन्छ : प्रवक्ता बाँस्कोटा

कास्की, सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अन्तर्राष्ट्रिय मान्यताका आधारमा छिमेकी भारतसँगको सिमाना विवाद कूटनीतिक र राजनीतिक प्रयासबाट समाधान गरिने बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आइतबार पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानीका साथै सुस्ता लगायत नेपालको