#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20394986741815636950613283665
नेपाल2394883720116664
प्रदेश ३

काभ्रेमा पनि गरीब घरपरिवार पहिचानको तयारी

काभ्रे, जिल्लामा गरीब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको तयारी गरिएको छ । यसका लागि प्रशिक्षक प्रशिक्षण सकिएको छ भने गणक र सुपरीवेक्षकलाई तालीमको तयारी गरिएको छ । गणक र सुपरीवेक्षकको तालीम लगत्तै काभ्रेपलाञ्चोकमा गरीब घरपरिवार पहिचान तथा परिचय वितरण कार्यको