#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1149945553546344460936517899
नेपाल157843492036547
प्रदेश ६

पहिरोले घर पुरियो, एक परिवार विस्थापित, १० घर जोखिममा

वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति गरेको छ । पुर्चौँडी नगरपालिका–७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पु¥याएको स्थानीय देवबहादुर ऐरले जानकारी दिए  । गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरेको छ भने शौचालय भत्काएको छ । उनले भने,

प्रदेश ३

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो, सडक एकतर्फी सञ्चालनमा

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षातले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान पहिरो खसेको हो । पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका

समाचार

बाग्लुङमा पहिरोमा परी १ जनाको मृत्यु, २ बेपत्ता

बाग्लुङ । तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । गए राति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोमा परी स्थानीय

प्रदेश ३

दोलखामा मध्यराती पहिरो, २ जना बेपत्ता

दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा शुक्रबार राती पहिरोले १० घर पुरिएका छन् । पहिरोले पुरिएर दुई जना वेपत्ता भएका छन् । दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले ५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खड्का बेपत्ता भएको जानकारी दिए।  उनले

प्रदेश ५

गुल्मीमा पहिरोले घर भत्किँदा एक जनाको मृत्यु

गुल्मीको कालीगण्डकी गाउँपालिका–७ छापचौरमा पहिरोले घर भत्किँदा एक जनाको मृत्यु भएको छ । गएराति गएको पहिरोले भुषकुमारी परियारको घर भत्किँदा १३ वर्षीय चुन्न परियारको मृत्यु भएको हो । घटनामा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा २८ वर्षीया खिमा

प्रदेश ४

गुल्मीमा पहिरोले पुरिँदा ६ जनाको मृत्यु, ६ वेपत्ता

गुल्मीमा पहिरोले पुरिएर ६ जनाको मृत्यु भएकाे छ भने ६ वेपत्ता भएका छन् । जिल्लाको सत्यावती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा पहिरोले घर पुरिएको हो । पहिरोमा परेर मृत्यु हुनेमा ठूलो लुम्पेगकी ३२ वर्षिय

समाचार

सडकको पहिरो हटाउन डोजरसहितको प्रहरी टोली परिचालन

काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डमा जाने पहिरो हटाउन डोजरसहितको प्रहरी टोली परिचालित भएको छ । वर्षा सुरु भएसँगै पहिरो गएर घण्टौं सडक अवरुद्ध भइरहँदा चितवन प्रहरीले डोजरसहितको प्रहरी टोली परिचालन गरेको हो । आजदेखि इलाका प्रहरी कार्यालय मुग्लिन र प्रहरी