#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1380152758912049991988213209
नेपाल1734439605611249
पत्र-पत्रिका बाट

पहिरोका कारण ४ घर पुरिए , २४ घर विस्थापित

कालिकोट, जिल्लाको तिलागुफा नगरपालिका–७ टाकुल्ला ढाडगाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । भिषण पहिरोका कारण ४ घर पुरिनुका साथै २४ घरपरिवार विस्थापित भएका छन् । सोमबार बेलुका आएको बाढी र पहिरोका कारण २४ घर विस्थापित भएका हुन्