#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1221237555318045535587105637
नेपाल165313586057891
पत्र-पत्रिका बाट

पहिरोले २ घर सहित २६ चौपाया बगायो, ७२ लाखको क्षति

दोलखा, उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकामा शुक्रबार राति आएको पहिरोले २ घर सहित २६ चौपाया बगाएको छ । राति साढे ११ बजेतिर खसेको पहिरोले सुसिनटारस्थित राजेन्द्र थामीका २ घर बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरी कार्यालयले दिएको जनाकारीमा