#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1121754052955543242896363696
नेपाल152593290846143
कला

युट्युव भाईरल गरिमाको पहिलो गीत कोखकी छोरी सार्वजनिक (भिडियो सहित)

काठमाडौं, डिएआर मुभिजको प्रस्तुतिमा युट्युव भाईरल गायिका गरिमा हुँमागाईको पहिलो गीत ‘कोखकी छोरी’ आम दर्शक तथा स्रोता माझ आएको छ । युट्युवमा सुमुधुर स्वरले आम दर्शकको मन जित्न सफल भईरहेको बेला र डिएआर मुभिजले नयाँ स्वर खोजिरहेको अवस्थामा उक्त टिमले