#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20386490741727636193813282825
नेपाल2394883720116664
संगीत

इन्दिरा जोशीको ‘पहिलो नजर’ ले सागरराज घायल (भिडियोसहित)

चर्चित गायिका इन्दिरा जोशीको नयाँ गीत ‘पहिलो नजर’ सार्वजनिक भएको छ । गीतमा गायिका जोशीलाई गायक सागरराजले साथ दिएका छन् भने शब्द, संगीत पनि सागरकै रहेको छ । अनिल के. मानन्धरले छायांकन गरेको यस गीतको भिडियोमा सागरराजको निर्देशन रहेको छ