#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
कला

प्रविन बेडुवालको आवाजमा नयाँ गीत ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक (भिडियो)

काठमाडौं । नव गायक तथा ‘नेपाल आइडल सिजन-३’ का फस्ट रनरअप प्रविण बेडवालको आवाजमा नयाँ गीत ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक गरिएको छ । शास्त्रीय संगीतमा रहेर तयार गीतमा अग्रज गायक तथा संगीतकार नरेन्द्र प्यासीको संगीत सुन्न सकिन्छ । प्रेमील शब्दले