#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1300827257056448709047566804
नेपाल168013881748589
पत्र-पत्रिका बाट

अष्ट्रेलियाका अखबार आन्दोलित, पहिलो पेजमा कालो पोतेर सरकारको विरोध

सिड्नी, अष्ट्रेलियाका पत्रपत्रिकाहरुले सोमबार पहिलो पेजमा कालो पोतेर सरकारको विरोध जनाएका छन् । सरकारले मिडियालाई लगाम लगाउन खोजेको भन्दै अखबारहरुले कालो पोतेर ‘सेक्रेट’ पनि लेखेका छन् । यसअघि नै सरकारले यहाँको मिडिया एबिसीको कार्यालय र पत्रकारको निवासमै छापा मारेपछि पत्रकारहरुले