#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1149945553546344460936517899
नेपाल157843492036547
समाचार

पहिलो महिला ट्याक्सी चालकको श्रीमानसँग डिभोर्सपछि बदलिएको जीवन

ईश्वरी थापा । उनी हुन्, नेपालको पहिलो महिला ट्याक्सी चालक । जब उनले ट्याक्सी चलाउन सुरु गरेकी थिइन्, मानिसहरुले उनलाई नराम्रो नजरले हेर्ने गर्थे । महिला भएर यस्तो पनि काम गर्छ ? भनेर हियाउथे । त्यस्ता कुरालाई वेवास्ता गर्दै उनले