#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21456794765482646519014226122
नेपाल26019102871617201
पत्र-पत्रिका बाट

पाँचतला भनेर १७ तला बनाइयो

काठमाडौं, भक्तपुरको मध्यपुर थिमी चोकदेखि करिब एक किमीको हाइवे सडक पार गरेपछि राधेराधे चोक आउँछ । चोकमै अडिएर यसो अघिल्तिर नियाल्दा सामुन्ने एउटा निर्माणाधीन अवस्थाको अग्लो भवन देखिन्छ । भक्तपुर–काठमाडौं ओहोर–दोहोर गर्ने यात्रुले आजकाल यो भवन देख्दा प्रश्न गर्छन्, यत्रो