#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20395710741823637022213283665
नेपाल2394883720116664
समाचार

पाँचथर काण्डमा बचेकी सीताको सम्पूर्ण जिम्मा कांग्रेसले लिने (भिडियोमा)

पाँचथर । जेठ ६ गते पाँचथरको माक्लाजुङ गाउँपालिका– आरुबोटेमा दुई परिवारका नौं जनाको विभत्स हत्या भयो । धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको वंश नै नाश गर्ने गरी हत्या गरियो । उक्त हत्याकाण्डमा भने एक जना

समाचार

पाँचथर हत्याकाण्डमा यसरी बचिन् १२ वर्षीया नातिनी (भिडियोमा)

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको कारुणिक नरसंहार रहस्यमय बनेको छ। प्रहरीले नौ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्त पहिचान गर्न सकेको छैन। न त कुनै शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालेको छ। हत्यामा संलग्न भनिएका मानबहादुर माखिमको

समाचार

पाँचथर सामूहिक हत्याकाण्ड: ‘कान्छी छोरी र ज्वाईको बारम्बार झगडा पर्थ्यो’

पाँचथर । सोमबार राति दुई परिवारको ९ जनाको विभत्स हत्या भयो । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा सोमबार राति धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि हत्या भयो । धनराजको परिवारका पाँचजना र बमबहादुरको परिवारका

समाचार

पाँचथर ९ जना हत्याकाण्डः अनुसन्धानमा सिआईबीदेखि कुकुरसम्म, सम्पूर्ण नाका शिल

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति २ परिवारका ९ जनाको विभत्स हत्याको अनुसन्धान गर्न विभिन्न प्रहरी कार्यालयमा कार्यरत दक्ष अनुसन्धान अधिकृतहरु घटनास्थलतर्फ खटिएका छन्। घटनाको अनुसन्धान गर्न संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली

राष्ट्रिय

पाँचथर सामुहिक हत्याकाण्ड: घटनास्थल नजिकै झुण्डिएको अवस्थामा शव फेला

पाँचथर सामुहिक हत्याकाण्ड भएको घटनास्थल नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । शवको पहिचान खुल्न सकेको छैन। सोमबार राती मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको थियो। दुवै

प्रदेश १

पाँचथर सामुहिक हत्याकाण्ड: ४ दिनअघि मात्रै रहस्यमयी घटना भएको खुलासा

हत्या गरिएका धनबहादुर शेर्माको घरमा गत जेठ ३ गते रहस्यमयी घटना भएको खुलेको छ । धनबहादुरको घरमा बसेका साना तथा घरेलु विकास कार्यालयका टोलीलाई खुवाईएको खानामा सिसाको धुलो मिसाईएको पाइएको हो । उक्त खाना खाएपछि टोलीका कर्मचारीहरु समेत विरामी परेका

राष्ट्रिय

पाँचथर सामुहिक हत्याकाण्ड: गाउँ नै शोकमा, फोटो खिच्न प्रतिबन्ध

पाँचथर सामुहिक हत्याकाण्डको घटनास्थल निकै डरलाग्दो रहेको स्थानीयले बताएका छन्। पाँचथरको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले घटनास्थल निकै बिभत्स रहेकाले फोटो खिच्न प्रतिबन्ध लगाएको बताए।  ‘घटनास्थल डरलाग्दो खालको छ, त्यसैले हामीले फोटो पनि खिच्न दिएका छैनौ।’ उनले भने। शव समेत

प्रदेश १

पाँचथर सामुहिक हत्याकाण्ड: एसएसपी खत्री नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान

पाँचथरमा भएको सामुहिक हत्याकाण्डको अनुसन्धान गर्न संघीय प्रहरी इकाई कार्यालय सुनसरीका प्रहरी वरिष्ठ उपरीक्षक शरदकुमार खत्री नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।इलाका प्रहरी कार्यालय रबि र जिल्ला प्रहरी कार्यालयको टोली पनि  घट्नास्थल गैरहेको पाँचथरका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुंवरले