#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341666311018871771074825437012
नेपाल778174982089156428
समाचार

कांग्रेस प्रवक्ता पाँचथर सामूहिक हत्या प्रकरणस्थल पुग्दा (भिडियोमा)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँचथर सामूहिक हत्याकाण्डबारे स्थलगत जानकारी लिएको छ । कांग्रेसले गठन गरेको तीन सदस्यीय टोलीले घटनाबारे स्थलगत जानकारी लिएको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ मा आरुबोटेमा जेठ ६ राति नौ जनाको सामूहिक विभत्स

समाचार

पाँचथर सामूहिक हत्‍या प्रकरणबारे बुझ्‍न कांग्रेसले पठायो तीन सदस्य टोली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँचथर सामूहिक हत्याकाण्डबारे बुझ्न तीन सदस्यीय टोली पठाएको छ । मिक्लाजुङ गाउँपालिका– ३ मा आरुबोटेमा नौ जनाको सामूहिक हत्या प्रकरणबारे बुझ्न कांग्रेसले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा तीन सदस्यीय टोली घटनास्थल पठाएको हो

समाचार

पाँचथर सामूहिक हत्याकाण्डबारे गृहमन्त्रीले खोले मुख

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा सो विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै सो हत्याकाण्डको यथार्थ विवरण

समाचार

पाँचथर सामूहिक हत्याकाण्ड: ‘कान्छी छोरी र ज्वाईको बारम्बार झगडा पर्थ्यो’

पाँचथर । सोमबार राति दुई परिवारको ९ जनाको विभत्स हत्या भयो । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा सोमबार राति धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि हत्या भयो । धनराजको परिवारका पाँचजना र बमबहादुरको परिवारका