#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1380001658911450135028197400
नेपाल1734439605611249
समाचार

पाँचथर काण्डमा बचेकी सीताको सम्पूर्ण जिम्मा कांग्रेसले लिने (भिडियोमा)

पाँचथर । जेठ ६ गते पाँचथरको माक्लाजुङ गाउँपालिका– आरुबोटेमा दुई परिवारका नौं जनाको विभत्स हत्या भयो । धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको वंश नै नाश गर्ने गरी हत्या गरियो । उक्त हत्याकाण्डमा भने एक जना

समाचार

दार्चुलामा पनि परिवारकै हत्या प्रयास: श्रीमतीको हत्या, श्रीमान र नाति घाइते

दार्चुला । दार्चुलामा पनि एक परिवारकै हत्या प्रयास गरिएको छ । महाकाली नगरपालिका ३ काटैकी द्रोपति महराको हत्या गरिएको हो । उनका श्रीमान अन्दाजी ७५ वर्षका नरभान महरा र उनका नाती १२ वर्षका लोकेन्द्र महरा घाइते भएका छन् । आफ्नै

समाचार

पाँचथर हत्याकाण्डमा यसरी बचिन् १२ वर्षीया नातिनी (भिडियोमा)

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको कारुणिक नरसंहार रहस्यमय बनेको छ। प्रहरीले नौ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्त पहिचान गर्न सकेको छैन। न त कुनै शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालेको छ। हत्यामा संलग्न भनिएका मानबहादुर माखिमको

समाचार

पाँचथर सामूहिक हत्‍या प्रकरणबारे बुझ्‍न कांग्रेसले पठायो तीन सदस्य टोली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँचथर सामूहिक हत्याकाण्डबारे बुझ्न तीन सदस्यीय टोली पठाएको छ । मिक्लाजुङ गाउँपालिका– ३ मा आरुबोटेमा नौ जनाको सामूहिक हत्या प्रकरणबारे बुझ्न कांग्रेसले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा तीन सदस्यीय टोली घटनास्थल पठाएको हो

समाचार

पाँचथर सामूहिक हत्याकाण्डबारे गृहमन्त्रीले खोले मुख

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा सो विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै सो हत्याकाण्डको यथार्थ विवरण

समाचार

पाँचथर सामूहिक हत्याकाण्ड: ‘कान्छी छोरी र ज्वाईको बारम्बार झगडा पर्थ्यो’

पाँचथर । सोमबार राति दुई परिवारको ९ जनाको विभत्स हत्या भयो । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा सोमबार राति धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि हत्या भयो । धनराजको परिवारका पाँचजना र बमबहादुरको परिवारका

समाचार

पाँचथर ९ जना हत्याकाण्डः अनुसन्धानमा सिआईबीदेखि कुकुरसम्म, सम्पूर्ण नाका शिल

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति २ परिवारका ९ जनाको विभत्स हत्याको अनुसन्धान गर्न विभिन्न प्रहरी कार्यालयमा कार्यरत दक्ष अनुसन्धान अधिकृतहरु घटनास्थलतर्फ खटिएका छन्। घटनाको अनुसन्धान गर्न संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली