
पत्र-पत्रिका बाट
हाइड्रोपावरमा आगलागी, पाँच करोड बराबरको क्षति
इलाम, इलाम नगरपालिका ४ स्थित पुवाखोला बजार नजिकैको पुवाखोला स्थित जोशि हाइड्रोपावर जलबिद्युत आयोजनामा मंगलबार दिउँसो आगलागी भएको छ । आगलागीबाट पाँच करोड रुपैंयाँ बराबरको क्षति भएको छ । जोशी हाइड्रोपावर कम्पनीद्वारा निर्मााण गरिएको तीन मेगावाट क्षमताको आयोजनाको पावरहाउसमा जडान