#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1138727853362144083416445316
नेपाल154913490426415
पत्र-पत्रिका बाट

पाँच किलो सुनसहित पक्राउ परेका भोटे सार्वजनिक

खाँदबारी, सङ्खुवासभाको भोटखोला गाउँपालिकाबाट पाँच किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । चीनको तिब्बतबाट जिल्लाको किमाथाङ्का नाका हुँदै ठूलो परिमाणको सुन ल्याइँदै गरेको विशेष सुराकीका आधारमा चेपुवा प्रहरीले तोप्चेनलाई भोटखोला–२ लिङ्गमको